- internet browser (mozilla firefox) मा आन्तरिक राजस्व विभागको वेबसाइट http://ird.gov.np/ खोल्ने।
- TaxPayer Portal मा click गर्ने।
- Registration (PAN, VAT, Excise) मा click गर्ने।
- Application for Registration मा click गर्ने।
- User Name, Password, Contact No . राखी नजिकको आन्तरिक राजस्व कार्यालय छान्ने।
- Submission No. प्राप्त गरी Continue मा Click गरी सम्पूर्ण विवरण भर्नुहोस्।
- फोटो र नागरिकता scan गरि upload गर्नुहोस्।
- विवरण भरिसकेपछि Save मा Click गरि Submit गर्नुहोस्।
- एकप्रति प्रिन्ट लिई सम्बन्धित कार्यालयमा सम्पर्क राख्नुहोस्
(कृपया नेपाली टाइपको लागि Unicode को प्रयोग गर्नुहोस् )
Comments
Post a Comment